Section 18
प्रतिवेदन प्रकाशित गरिने

प्रत्येक वर्ष प्रतिष्ठानको क्रियाकलाप सम्बन्धी प्रतिवेदन सार्वजनिक रूपमा प्रकाशित गरिनेछ ।